ठकुवा Romanized: thakuvaa, thakuwaa, thakuv, thakuwa हे. ठेकुवा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्। 2 शब्दकोशमा भेटियो कपी बृहत् शब्दकोश प्रज्ञा शब्दकोश नेपाली बृहत् शब्दकोश नाम 1 हे. ठेकुवा। प्रज्ञा नेपाली बृहत् शब्दकोश नाम 1 गहुँको पिठामा सक्खर वा चिनी हालेर पकाइएको परिकार; ठेकुवा। सम्बन्धित शब्दहरू टिकुवा टेकुवा टोकुवा ढकुवा ढिकुवा ढुकुवा ठेकुवा ठोकुवा