ढकुवा
Romanized: dhakuvaa, dhakuwaa, dhakuv, dhakuwa
ढकुवा (dhakuvaa) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
ढकुवा(१)
(नाम [ढाक्+उवा])
१..
ढाकिएको सामान।
२..
ढाक्ने वस्तु।
ढकुवा(२)
(नाम [अस.])
1.
काँचो सुपारीका पातको पछाडिपट्टिको भाग।