ढाल

Romanized: dhaala, dhaal, dhal, dhala

युद्धमा हतियारहरूको चोट रोक्नाका लागि छातीमा भिरिने गैंडाको छाला वा फलामको थालका आकारको साह्रो, बलियो एक… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
युद्धमा हतियारहरूको चोट रोक्नाका लागि छातीमा भिरिने गैंडाको छाला वा फलामको थालका आकारको साह्रो, बलियो एक उपकरण।
२.
परिवार नियोजनका निम्ति पुरुषेन्द्रियमा खोलका रूपमा प्रयोग गरिने एक प्रकारको अस्थायी साधनको नाम; कन्डम।

सम्बन्धित शब्दहरू