ढुल्लु

Romanized: dhullu

आफूलाई मन परेको कुरामा आनन्दित हुनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रिया

१.
आफूलाई मन परेको कुरामा आनन्दित हुनु।
२.
देउडामा मस्त रमाउनु।
३.
रक्सीको नसामा मस्त रमाउनु।

सम्बन्धित शब्दहरू