ढुल्नु
Romanized: dhulnu
नसाले ढल्ने हुनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया
१.
नसाले ढल्ने हुनु।
२.
निद्राले ग्रस्त हुनु; झुल्नु।