असुल्नु
Romanized: ashulnu, asulnu
कसैबाट पैसा आदि लिनु; उठाउनु; असुल गर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया [असुल्+नु]
1
कसैबाट पैसा आदि लिनु; उठाउनु; असुल गर्नु।