असुल
Romanized: asul, ashula, ashul, asula
कहीँबाट लिनु वा उठाउनु पर्ने नगद वा जिन्सी आफ्नो हातमा पार्ने काम; चुक्ता गर्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अरबी वसूल]
१.
कहीँबाट लिनु वा उठाउनु पर्ने नगद वा जिन्सी आफ्नो हातमा पार्ने काम; चुक्ता गर्ने काम।
२.
दाखिला गर्ने काम।