असुलभ

Romanized: asulabh, ashulabha, ashulabh, asulabha

सजिलैसँग नपाइने; महँगो; किम्मती। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
सजिलैसँग नपाइने; महँगो; किम्मती।

सम्बन्धित शब्दहरू