असुद्धी

Romanized: ashuddhi, asuddhee, ashuddhee, ashuddhii

चेतना कम भएको; बेसुद्धी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
चेतना कम भएको; बेसुद्धी।
२.
बेहोसी; हुस्सु।

सम्बन्धित शब्दहरू