बिसुद्धी

Romanized: bishuddhi, bisuddhee, bishuddhee, bishuddhii

सुद्धी नभएको; होसहवास हराएको; बेसुर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
सुद्धी नभएको; होसहवास हराएको; बेसुर।
२.
(नाम) सुद्धी नहुने अवस्था; बेहोसी।

सम्बन्धित शब्दहरू