असुली
Romanized: ashuli, asulee, ashulee, ashulii
असुल; असुल्ने, उठाउने वा उपर गर्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
असुल; असुल्ने, उठाउने वा उपर गर्ने काम।