कबुल्नु
Romanized: kabulnu
कबुल गर्नु, प्रतीक्षा गर्नु; मन्जुर गर्नु; स्वीकार गर्नु; मान्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
स. क्रि. [अरबी कबूल]
1
कबुल गर्नु, प्रतीक्षा गर्नु; मन्जुर गर्नु; स्वीकार गर्नु; मान्नु।