ढुल्लो
Romanized: dhullo
कुजिएर एउटै ठाउँमा डल्लो परेर कुप्रिएर बसेको अवस्था। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
१.
कुजिएर एउटै ठाउँमा डल्लो परेर कुप्रिएर बसेको अवस्था।
२.
रोटी पकाउनलाई माडिएको पिठो।
३.
रुझेर निथ्रुक्क परेको।
४.
रोगले अशक्त भएको।