गुटुल्लो

Romanized: gutullo

ओढ्ने वा चादरका कुना दुईतिर दुई जनाले समातेर हावा लगाई धान, गहुँको भुस उडाउने तरिका; बाउँटो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
ओढ्ने वा चादरका कुना दुईतिर दुई जनाले समातेर हावा लगाई धान, गहुँको भुस उडाउने तरिका; बाउँटो।

सम्बन्धित शब्दहरू