गुटुमुटु
Romanized: gutumutu
लुगा कपडा आदि ओढेर राम्ररी ढाकिने वा छोपिने किसिमले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अरबी मू. गुटु (द्वि.)]
१.
लुगा कपडा आदि ओढेर राम्ररी ढाकिने वा छोपिने किसिमले।
२.
कागत, कपडा आदि वस्तुले चारैतिर बेर्ने चालमा।