गुटुटु

Romanized: gututu

लामो समयसम्म निरन्तरको कुदाइ वा दौडाइ; खुरुरु; गुटुट्ट। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अमू. (द्वि.) गुटु]

1
लामो समयसम्म निरन्तरको कुदाइ वा दौडाइ; खुरुरु; गुटुट्ट।

सम्बन्धित शब्दहरू