गुटुट्ट
Romanized: gututt, gututta
लामो समयसम्म निरन्तरको कुदाइ वा दौडाइ; खुरुरु; गुटुटु सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अमू. (द्वि.) गुटु]
1
लामो समयसम्म निरन्तरको कुदाइ वा दौडाइ; खुरुरु; गुटुटु