छाकटुट्ट
Romanized: chhaakatutta, chhaakatutt, chhakatutta, chhakatutt
छाक टुट्ने अवस्था; खानेकुरा सबै सकिएर भोकै रहनुपर्ने अवस्था। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
छाक टुट्ने अवस्था; खानेकुरा सबै सकिएर भोकै रहनुपर्ने अवस्था।