गुडुघुट्ट
Romanized: gudughutt, gudughutta
घोडा झै दौडेर खेलिने केटाकेटीको एक खेल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [गुड घोटक > घुट्ट]
1
घोडा झै दौडेर खेलिने केटाकेटीको एक खेल।