गुडगुड

Romanized: gudagud, gudaguda

डल्लो वा बाटुलो वस्तु गुड्दा आवाज आउने किसिमले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अरबी मू. गुड्+अ(द्वि.)]

१.
डल्लो वा बाटुलो वस्तु गुड्दा आवाज आउने किसिमले।
२.
वायुविकारले पेट कराउने चालमा।
३.
(नाम) पानी भरेको हुक्कामा तमाखु खाँदा आवाज निस्कने किसिम ।

सम्बन्धित शब्दहरू