गुडगुडाउनु
Romanized: gudagudaaunu, gudagudaunu
बाटुलो वस्तु गुड्ने गरी पठाउनु; गुडाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया
१.
बाटुलो वस्तु गुड्ने गरी पठाउनु; गुडाउनु।
२.
पेट कराउनु, पेटमा गुडगुड आवाज आउनु।
३.
हुक्का गुडगुड गर्ने गरी तमाखु खानु।