गुडगुडे
Romanized: gudagude
सेतो नाथ्री र खैरो कालो रङको बोक्रो भएको गेडा फल्ने मार्सी जातको धान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
सेतो नाथ्री र खैरो कालो रङको बोक्रो भएको गेडा फल्ने मार्सी जातको धान।
२.
गुडगुड आवाज आउने कसकुट वा पित्तल आदिको ढलौटे हुक्का।
३.
(विशेषण)
गुडगुड आवाज निकाल्ने।