गुडुडु

Romanized: gududu

छिटो गुड्दा वा दौडँदाको किसिमले; गुटुटु; गुडुड्ड (उदा. मोटर गुडुडु कुद्‌यो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अमू. (द्वि.) गुडु]

1
छिटो गुड्दा वा दौडँदाको किसिमले; गुटुटु; गुडुड्ड (उदा. मोटर गुडुडु कुद्‌यो।

सम्बन्धित शब्दहरू