गुडुरे
Romanized: gudure
बगरतिर फल्ने, डल्लो र खैरो मार्सी जातको धान; गुडुरा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
बगरतिर फल्ने, डल्लो र खैरो मार्सी जातको धान; गुडुरा।