कुटुकुटु

Romanized: kutukutu

अन्नका कडा दाना एक एक गरी दाँतले टोक्ने वा फोर्ने काम; त्यसरी टोक्दा वा फोर्दा आउने आवाज। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अरबी मू. कुट्+उ (द्वि.)]

१.
अन्नका कडा दाना एक एक गरी दाँतले टोक्ने वा फोर्ने काम; त्यसरी टोक्दा वा फोर्दा आउने आवाज।
२.
(क्रियाविशेषण) कुटुकुटु आवाज निस्कने गरी।

सम्बन्धित शब्दहरू