घुटुघुटु

Romanized: ghutughutu

झोलिलो पदार्थ अलि-अलि गरेर निल्ने किसिमले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अनुकरण मूल घुट्+उ (द्वि.)]

१.
झोलिलो पदार्थ अलि-अलि गरेर निल्ने किसिमले।
२.
अरूले खाएको देख्ता थुक निलिने चालमा।

सम्बन्धित शब्दहरू