घुल्नु

Romanized: ghulnu

पानी आदि तरल वस्तुमा कुनै अर्को वस्तु बिलाउनु; पग्लिएर मिल्नु; घोलिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया [घुल्+नु]

१.
पानी आदि तरल वस्तुमा कुनै अर्को वस्तु बिलाउनु; पग्लिएर मिल्नु; घोलिनु।
२.
मिसिनु; मिल्नु; अनुकूल हुनु।

सम्बन्धित शब्दहरू