सिलिक
Romanized: silik, shilika, shilik, silika
रेसम नामको किराको गुँडबाट सुत कातेर बनाइएको कपडा; रेसम; सिल्क। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अङ्. सिल्क]
१.
रेसम नामको किराको गुँडबाट सुत कातेर बनाइएको कपडा; रेसम; सिल्क।
२.
रेसमी कपडा वा ओढ्ने वस्त्र।