सिलिक्सन

Romanized: siliksan, shiliksana, silikshana, shiliksan

सिल नामक जलजन्तुको टोपी आदि बनाइने नरम भुवादार छाला। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अङ्. सिल+स्कीन]

1
सिल नामक जलजन्तुको टोपी आदि बनाइने नरम भुवादार छाला।

सम्बन्धित शब्दहरू