सिलित्त
Romanized: silitt, shilitta, shilitt, silitta
चिल्लो वा चिप्लो ठाउँमा बहँदा वा चिप्लँदाको किसिमले; सुत्त। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण
1
चिल्लो वा चिप्लो ठाउँमा बहँदा वा चिप्लँदाको किसिमले; सुत्त।