सिल्लक

Romanized: sillak, shillaka, shillak, sillaka

श्लोक; कवितामा दुई वा चार पङ्क्तिको गुच्छ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत श्लोक]

1
श्लोक; कवितामा दुई वा चार पङ्क्तिको गुच्छ।

सम्बन्धित शब्दहरू