खल्लड
Romanized: khallad, khallada
हाडछालामात्र बाँकी रहेको, ज्यादै दुब्लो, ज्यादै बुढो । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
1
हाडछालामात्र बाँकी रहेको, ज्यादै दुब्लो, ज्यादै बुढो ।