खल्लन

Romanized: khallan, khallana

नुन, जिरा, भुटुन आदि नपुगेको; बढी पानी थपिएको; बेस्वादको; खल्लो (तिहुन, तरकारी आदि)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [खल्लो+अन]

1
नुन, जिरा, भुटुन आदि नपुगेको; बढी पानी थपिएको; बेस्वादको; खल्लो (तिहुन, तरकारी आदि)।

सम्बन्धित शब्दहरू