हल्लन
Romanized: hallan, hallana
हल्लने काम; हल्लाइ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [हल्ल+अन]
१.
हल्लने काम; हल्लाइ।
२.
झुल्दो; लट्कँदो।
३.
हल्लने; हलुको; निर्धो।