हल्लनदास
Romanized: hallanadaasa, hallanadaas, hallanadas, hallanadaasha
वि. [हल्लन+दास] काम न काजसित त्यसै हल्लिरहने; हल्लेरै दिन काट्ने; लखौटे। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
वि. [हल्लन+दास] काम न काजसित त्यसै हल्लिरहने; हल्लेरै दिन काट्ने; लखौटे।