हल्ल

Romanized: hall, halla

धेरै मानिस एकैसाथ खित्का छाडेर हाँस्ने गरी; धक फुकाएर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
धेरै मानिस एकैसाथ खित्का छाडेर हाँस्ने गरी; धक फुकाएर।
२.
छाने वा बान्ता गर्ने गरी।

सम्बन्धित शब्दहरू