हल्ला

Romanized: hallaa, hall, halla

अलिअलि गर्दै फैलिएको वा नजानिँदो किसिमले बिस्तारै फिँजिएको राम्रो वा नराम्रो अपुष्ट खबर; अपत्यारिलो समाचार;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
अलिअलि गर्दै फैलिएको वा नजानिँदो किसिमले बिस्तारै फिँजिएको राम्रो वा नराम्रो अपुष्ट खबर; अपत्यारिलो समाचार; घुइरो।
२.
टाढाबाट सुनिने व्यक्तिगत वा सामूहिक आवाज; चर्को स्वर ।
३.
धेरै जना कराएको आवाज; कोलाहल; खलबल; भाँडभैलो।

सम्बन्धित शब्दहरू