हल्लाउनु
Romanized: hallaaunu, hallaunu
यताउति चलाउनु; डोलाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
यताउति चलाउनु; डोलाउनु।
२.
कम्पन गराउनु; कँपाउनु।
३.
जगाउनु।
४.
झुलाउनु; मच्चाउनु।
५.
तर्साउनु; धम्काउनु।
६.
बिनसित्ति वरपर दौडाउनु ।