हल्लाखल्ला
Romanized: hallaakhallaa, hallaakhalla, hallakhallaa, hallaakhall
चारैतिर फिँजिएको हल्ला; ठुलो हल्ला; हल्लखल्ल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
चारैतिर फिँजिएको हल्ला; ठुलो हल्ला; हल्लखल्ल।
२.
कोलाहल; खलबल।