हल्लखल्ल
Romanized: hallakhall, hallakhalla
ना. [हल्लाखल्ला] चारैतिर फिँजिएको हल्ला; खलबल; हल्लाखल्ला। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
ना. [हल्लाखल्ला] चारैतिर फिँजिएको हल्ला; खलबल; हल्लाखल्ला।