सखल्ल
Romanized: sakhall, shakhalla, shakhall, sakhalla
[खुलस्ते भएको कुरा मनमा नराखी बोल्ने; खुलस्त; स्पष्ट। (उदा.- तिनको सखल्ल हुने बानी सबैलाई मन पर्छ)। उदाहरण वाक्य पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
1
[खुलस्ते भएको कुरा मनमा नराखी बोल्ने; खुलस्त; स्पष्ट। (उदा.- तिनको सखल्ल हुने बानी सबैलाई मन पर्छ)।
उदाहरण वाक्य
- तिनको सखल्ल हुने बानी सबैलाई मन पर्छ