घल्ल
Romanized: ghall, ghalla
पेटमा वायु भरिएर कराउने किसिमले; तरल पदार्थ पोखिँदा वा खन्याउँदा शब्द निस्कने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अनुकरण मूल घल्+ल]
1
पेटमा वायु भरिएर कराउने किसिमले; तरल पदार्थ पोखिँदा वा खन्याउँदा शब्द निस्कने गरी।