हल्लानेघोडो
Romanized: hallaaneghodo, hallaneghodo
गोहोरो; चुलेँसीजस्तै पुच्छर हुने, छेपारोजस्तै तर ठुलो, पानीमा बस्ने जनावर; घडियाल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
गोहोरो; चुलेँसीजस्तै पुच्छर हुने, छेपारोजस्तै तर ठुलो, पानीमा बस्ने जनावर; घडियाल।