हल्लँडो

Romanized: hallando, hallamdo

भैंसी, गाई आदि पशुलाई गाली गर्दा प्रयोग गरिने शब्द। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
भैंसी, गाई आदि पशुलाई गाली गर्दा प्रयोग गरिने शब्द।
२.
(विशेषण) काम नलाग्ने, बेकम्मा; तनाहा।

सम्बन्धित शब्दहरू