हल्लुँडो
Romanized: hallundo, hallumdo
भैँसी, गाई आदि पशुलाई गाली गर्दा प्रयोग गरिने शब्द। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [हल्लुँड+ओ]
१.
भैँसी, गाई आदि पशुलाई गाली गर्दा प्रयोग गरिने शब्द।
२.
काम नलाग्ने; बेकम्मा; तनाहा; हल्लुड।