हल्लुँड
Romanized: hallumd, hallunda, hallund, hallumda
हलाको हरिस र जुवा जोड्ने छालाको डोरी; नारा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [हल+लुँड]
1
हलाको हरिस र जुवा जोड्ने छालाको डोरी; नारा।