सुँड

Romanized: sumd, sunda, sund, shumda

स्तम्भजस्तो, लामो नाक; हात्तीको नाकको टुप्पो; सूँड। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
स्तम्भजस्तो, लामो नाक; हात्तीको नाकको टुप्पो; सूँड।
२.
रगत आदि चुस्ने मच्छर आदिको चुच्चो।

सम्बन्धित शब्दहरू