सुँडीरकम
Romanized: sumdirakam, sundirakama, sundirakam, shumdirakama
जाँडरक्सी बनाउने भट्टी चलाएबापत सरकारलाई तिर्नुपर्ने रकम वा कर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
जाँडरक्सी बनाउने भट्टी चलाएबापत सरकारलाई तिर्नुपर्ने रकम वा कर।
२.
रक्सी हाल्ने भाँडो।