पोतरकम
Romanized: potarakam, potarakama
जग्गाधनीले आफूले जग्गा कमाएबापत् मालपोत कार्यालयमा बुजाउनुपर्ने रकम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
जग्गाधनीले आफूले जग्गा कमाएबापत् मालपोत कार्यालयमा बुजाउनुपर्ने रकम।