पत्रवितरक
Romanized: patravitarak, patrawitaraka, patrawitarak, patrabitaraka
बाहिरबाट आएका चिठीपत्र सम्बन्धित व्यक्तिका हातमा पुऱ्याउने हुलाकको कर्मचारी; हलकारा; हुलाकी पिउन सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
बाहिरबाट आएका चिठीपत्र सम्बन्धित व्यक्तिका हातमा पुऱ्याउने हुलाकको कर्मचारी; हलकारा; हुलाकी पिउन